काठमाण्डौ। आज बजार बढ्दा टप १० ब्रोकरहरुमा ५ वटा ब्रोकरहरुको खरिद बढी रहेको छ भने ५ वटाको नै विक्री बढी रहेको देखिन्छ।
जसमा आइतबार बढी खरिद गर्ने ब्रोकरहरुमा इम्पेयिल, भिजन, सनी,अनलाइन र दीप शिखा मार्फत खरिद बढी रहेको छ।
त्यसैगरि उच्च विक्री गर्नेमा नासा,डाइनामिक,आर्य तार,एबीसी र श्रीहरी मार्फत विक्री गरेका छन्।