काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।