सोमबार, मंसिर १०,२०८१ 03:23:15
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 03:23:15
IME remit
Global IME Bank Limited

बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति

Hyundai Nepal
बल्खु तरकारी बजार डुबानमा : ४ करोडको क्षति
Nabil Bank Limited

काठमाण्डौ। मंगलबार रातभर आएको अविरल वर्षाका कारण बल्खु क्षेत्र डुबानमा पर्दा त्यस क्षेत्रका तरकारी बजारमा क्षति पुगेको छ। पानीले बल्खु डुब्दा त्यहाँ सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति व्यवसायीहरूले बताएका छन्।

Bizshala
Shivam Cement
CG Motors

व्यवसायीहरुका अनुसार  मंगलबार राति आएको बाढीका कारण  ४ करोड मूल्य बराबरको तरकारीमा क्षति भएको छ। जसमा किराना, आलु प्याज, अदुवा, लसुन, तरकारी, फलफूल तथा मसलाजन्य (जिरा, धनियाँ) पसलमा सो मूल्य बराबरको क्षति भएको हो।

धेरैजसो सामान बगाएर लगेको छ भने, बाँकी रहेका सामान पनि पानीले काम नलाग्ने भएका छन्।

किराना पसलमा एक करोड, मसलाजन्य पसलमा २० लाख, तरकारी पसलमा दुई करोड बढी, र फलफूल पसलमा १५ देखि २० लाखको क्षति भएको व्यवसायीको अध्ययनले देखाएको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.