सोमबार, पुष ८,२०८१ 10:21:33
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:21:34
IME remit
Global IME Bank Limited

मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना

Hyundai Nepal
मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएशन नेपाल(इमान)को संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको छ ।  

भदौ १६ गते आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा  नाडा अटो शो २०२४ को सन्दर्भमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

उक्त कार्यक्रममा इमानकका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन मन्तव्य दिएका थिए । मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय विषयमा केन्द्रीत रहेर नाडाका अध्यक्ष करण चाौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताएका थिए । अहिले नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्ने बताए । उनले यसले सुस्ताएको अटोमोवाइल व्यवसायपुनः फष्टाउने विश्वसा व्यक्त गरे ।  

त्यसैगरी सो अन्तरक्रिमा बैंक तथा वित्तिय परिसंघका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपालविमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयका सम्बन्धमा आ–आफनो धारणा राखेका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.