सोमबार, श्रावण १८,२०८३ 03:34:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:22
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको हवाई टिकटमा छुट
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।

एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।  

उक्त सम्झौताबमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बुद्ध एयरका मार्केटिङ सेल्स्का निर्देशक रुपेश जोशीले अब केहि दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.