आईतवार, आश्विन ६,२०८१ 09:13:25
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 09:13:25
IME remit
Global IME Bank Limited

नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प

Hyundai Nepal
नेटा,केवाइसी र किङ लङ्ग ईभीका ग्राहकहरुका लागि निःशुल्क सर्भिस क्याम्प
Nabil Bank Limited

काठमाण्डौ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सकोआधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि असोज ६ गतेबाट ११ गतेसम्म सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । 

इच्छुक ग्राहकहरुले बिहान ७ बजेदेखी बेलुका ८बजेसम्म चारदोबाटो, भक्तपुरस्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेरपार्टस्मा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

साथै, सीजी मोटर्सले नेपालभर सेवा र स्पेयरपार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ । सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाण्डौको हात्तीवनसहित १७ सेवाकेन्द्रहरू स्थापना गरेर सवारी साधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गराउँदै आएको छ।

Sagarmatha Cement
Shivam Cement

नेपाली बजारमा नेटा, सीजी केवाइसी र किण् लङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले प्यासेन्जर भेहीकल सेगमेन्टमा नयाँ कोशेढुंगा स्थापना गरिसकेको छ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.