बुधबार, बैशाख १०,२०८२ 08:11:34
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 08:11:34
IME remit
Global IME Bank Limited

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

Hyundai Nepal
एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

यस्तै, शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

Muktinath Bikas Bank Limited

साथै सभाले बैंकको सञ्चालक समितिमा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।  

यस्तै, २०८१/८२ का लागि श्री एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.