काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरेको हो ।
उनलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि प्रसाईं असोज ६ गते विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।