काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा पुस्कर जिसी नियुक्त भएका छन् । बैंकको मंसिर ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
उनी हाल बैंकको कामु नायब प्रबन्धकको रुपमा कार्यरत छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।