सोमबार, असार २,२०८२ 03:37:35
  • सोमबार, असार २,२०८२ 03:37:35
Global IME Bank Limited

एनएमबि बैंकका सेयरधनीको हात खाली हुने, लाभांश नदिने निर्णय

Hyundai Nepal
एनएमबि बैंकका सेयरधनीको हात खाली हुने, लाभांश नदिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोही बमोजिा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तत्पश्चात उक्त वित्तीय विवरण बैंकको आगामी साधारण सभामा अनुमोदनका लागि पेश हुनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.