सोमबार, पुष ८,२०८१ 05:03:23
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:03:23
सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस २ हजार डलरबाट तल झर्यो
Gold

सुनको मूल्यमा भारी गिरावट, प्रतिऔंस २ हजार डलरबाट तल झर्यो

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्यमा प्रतिऔंस १.३३ प्रतिशत अर्थात २६.८६ डलरले घटेको छ ।  यो गिरावटसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ९ सय ९२.०८ डलर कायम भएको छ । यससँगै सुनको मूल्य प्रतिऔंस २ हजार डलरबाट तल झरेको छ ।  

सुनको मूल्य वृद्धि,चाँदीको भने स्थिर
Gold

सुनको मूल्य वृद्धि,चाँदीको भने स्थिर

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ ।  

सुनको मूल्य यथावत,चाँदीको भने वृद्धि
Gold

सुनको मूल्य यथावत,चाँदीको भने वृद्धि

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यको यथावत रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अन्सार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै थपघट भएको छैन ।  

सुनको मूल्य घट्यो,चाँदीको भने स्थिर
Gold

सुनको मूल्य घट्यो,चाँदीको भने स्थिर

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्यको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।  

सुन र चाँदी दुवैको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?
Gold

सुन र चाँदी दुवैको भाउ घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको हो ।  

पुनःउकालो लाग्यो सुनको मूल्य,तोलामा कति बढ्यो ?
Gold

पुनःउकालो लाग्यो सुनको मूल्य,तोलामा कति बढ्यो ?

काठमाण्डौ । केहि दिनदेखि घटिरहेको सुनको मूल्य आज पुनःउकालो लागेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।  

सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?
Gold

सुनको मूल्य दैनिक घट्दै, आज कतिले घट्यो ?

काठमाण्डौ । सुनको मूल्यमा र्भरहेको गिरावटले आज पनि निरन्तरता पाएको छ । आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट आएको छ ।  

सुनको मूल्यमा प्रतिऔंस १५ डलरको गिरावट,कतिमा भईरहेको छ कारोबार ?
Gold

सुनको मूल्यमा प्रतिऔंस १५ डलरको गिरावट,कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.७६ प्रतिशत अर्थात प्रतिऔंस १५.५२ डलरले घटेको छ ।  

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?
Gold

आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ४ सयको गिरावट आएको छ ।  

सुन र चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो भाउ ?
Gold

सुन र चाँदी दुवैको मूल्य घट्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ६ सयको गिरावट आएको छ ।  

सुन चाँदी दुवैको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Gold

सुन चाँदी दुवैको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा  सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोलमा ३ सय रुपैयाँले बढेको हो ।  

सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो
Gold

सुनको मूल्य तोलामा रु.५०० ले महंगियो,चाँदीको भने घट्यो

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँ बढेको हो ।  

सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढ्यो,चाँदीमा भने गिरावट
Gold

सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढ्यो,चाँदीमा भने गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.४९ प्रतिशत अर्थात प्रतिऔंस ९.९६ डलरले बढेको हो ।  

सुनको मूल्य बढ्यो,चाँदीको भने स्थिर
Gold

सुनको मूल्य बढ्यो,चाँदीको भने स्थिर

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँ बढेको हो ।  

सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Gold

सुनको मूल्य बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.१२ प्रतिशत अर्थात प्रतिऔंस २.४७ डलरले बढेको हो ।  

सुन र चाँदीको मूल्य आज पनि बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Gold

सुन र चाँदीको मूल्य आज पनि बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो ।  

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य प्रतिऔंस १० डलरले बढ्यो,कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ०.५० प्रतिशत अर्थात १०.०४ डलरले बढेको हो ।  

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Gold

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको हो । 

आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?
Gold

आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?

काठमाण्डौ । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।  

आज सुनको मूल्यमा भएन कुनैपनि थपघट,कति छ भाउ ?
Gold

आज सुनको मूल्यमा भएन कुनैपनि थपघट,कति छ भाउ ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै थपघट भएको छैन ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.