सर्वसाधारणको पहुँचबाट टाढिदै सुन, मूल्यले दिन–दिनै नयाँ उचाई चुम्दै
काठमाण्डौ । सुनको मूल्य आम सर्वसाधारणको पहुँचबाट टाढिदै गएको छ । सुनको मूल्यले दिनकै नयाँ उचाई चुमिरहेको छ । यसै क्रममा आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।