आईतवार, असार १,२०८२ 08:54:12
  • आईतवार, असार १,२०८२ 08:54:12
Global IME Bank Limited

सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यमा भारी वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.८७ प्रतिशत अर्थात प्रतिऔंस ३८.२८ डलरले वृद्धि भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०८२.५५ डलर कायम भएको छ ।  

यस्तै चाँदीको मूल्य पनि २.०७ प्रतिशत अर्थात ०.४६ डलरले बढेर प्रतिऔंस २३.१३ डलर कायम भएको छ ।  

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनको मूल्य विशेषतःविभिन्न आर्थिक तथा भू–राजनीतिक अवस्था,मन्दीको अवस्था,मौज्जादको अवस्था,मुद्राको उतारचढाव,माग र आपूर्ती, सुनको उत्खनन मूल्य तथा प्रशोधन मूल्यका कारणले प्रभावित बन्ने गर्छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.