आईतवार, मंसिर १३,२०८३ 09:49:06
  • आईतवार, मंसिर १३,२०८३ 09:49:06
Global IME Bank Limited

सुन–चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो ?

Bizshala
सुन–चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो ?
New Office

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो।  

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १२० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
S

S***

Kati pugyo ta mulya

2 दिन अगाडी
Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.