आईतवार, असार १,२०८२ 08:49:20
  • आईतवार, असार १,२०८२ 08:49:20
Global IME Bank Limited

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला २ हजारले वृद्धि भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ ।  यो मूल्य महिलेसम्मकै उच्च  हो । यसअघि गत पुस २१ गते सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । त्यसबेला छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २१ हजार ४ सय रुपैयाँ पुगको थियो । 

आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भईहरको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.