बल्लतल्ल जुर्यो प्रधानमन्त्रीको भारत भ्रमणको साइत
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ र १७ (भदौ ३१ देखि असोज १) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ र १७ (भदौ ३१ देखि असोज १) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधारको...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागको यस्तो अनुमानपश्चात प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित...
काठमाण्डौ। नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषीराम भण्डारीले जानकारी दिएका छन् ।बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी...
काठमाण्डौ । सरकारको ट्रेजरी पोजिसन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ। २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ ।
काठमाण्डौ । स्मार्टफोन खरिद गर्दा अधिकांश मानिसहरू यसको ब्याट्री प्याकमा ध्यान दिन्छन्। आजकल मानिसहरु यस्तो ब्याट्री भएको स्मार्टफोन चाहन्छन् जुन एक पटक फुल चार्ज गरेपछि दिनभर टिक्ने गर्छ । तर, अत्यधिक प्रयोगका कारण स्मार्टफोन चाँडै डिस्चार्ज हुन्छ । कयौं पटक मानिसहरु यस्तो ठाउँमा हुन्छन् जहाँ फोन रिचार्ज गर्ने विकल्प हुँदैन । यस्तो अवस्थामा मानिसहरूले पावर बैंकको...
काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् । बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त...
काठमाण्डौ। निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (यूएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ । यस्तोमा सेयर...
काठमाण्डौ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । वीरगञ्ज भन्सार कार्यालयमा गाभिएसँगै एकीकृत कार्यालयबाट सेवा प्रवाह समेत सुरु भएको छ ।यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो ।
काठमाण्डौ । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा. लि. ले आजदेखि नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ।
काठमाण्डौ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६...
काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।सांसद प्रकाश अधिकारीका अनुसार, पार्टीले उठाएका मुद्दाहरूलाई बेवास्ता गर्दै आएको सरकारसँग अब समर्थन जारी राख्न उचित नदेखिएको निष्कर्षमा पार्टी...
काठमाण्डौ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान एवं सुभोभन समारोहमा ३१ वटा संस्था सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा ३१ जना व्यवसायी सम्मानित भएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ३१ व्यवसायीलाई आज सम्मान गरेका हुन् । तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले...
काठमाण्डौ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ ।कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर...
काठमाण्डौ । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले यो कार्यविधि बनाएको हो ।यो कार्यविधि अर्थ मन्त्रालयले स्विकृत गरेको मितिदेखि लागू हुनेछ । किताबखानाबाट जारी...
काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । मङ्गलबार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् । बिगत लामो समयदेखि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.