मंगलवार, भाद्र ३०,२०८३ 10:37:05
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 10:37:05
के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ?  मेटा एआई यसरी प्रयोग गर्नुहोस् !
NEWS

के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ? मेटा एआई यसरी प्रयोग गर्नुहोस् !

काठमाण्डौ। सामाजिक सञ्जालका विभिन्न प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई धेरै खालका फिचरहरु उपलब्ध गराउँदै आएको छ। जुन इन्स्टाग्रामको रिल्समा मानिसहरुले धेरै समय बिताउने गरेका छन्। यसबाट धेरै कन्टेन्टहरु सिर्जना गर्नाले मनग्गे पैसा पनि कमाउने गरेका छन्। कम्पनीले इन्स्टाग्राम प्रयोगकर्ताका लागि यस प्लाटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर ल्याइसकेको छ।...

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व
ECONOMY& POLITICS

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । देशको प्रमुख भन्सार नाका मानिने यो कार्यालयले साउन महिनामा यो रकमबराबरको राजश्व संकलन गरेको हो ।  कार्यालयबाट संकलन भएको राजश्व लक्ष्यभन्दा कम हो । वीरगञ्ज भन्सार कार्यालयबाट साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने...

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
ECONOMY& POLITICS

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका पाएका हुन् ।आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । जुन करिब दुई तिहाई हुन आउछ । ८७ सदस्यीय प्रदेशसभामा विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए...

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन
NEWS

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन

काठमाण्डौ । पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भईरहेको छ । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको हो ।आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ । जसका कारण राजधानी आवतजावत गर्ने सवारी साधन प्रभावित बनेका छन् ।  पानी परिरहेकाले पहिरो उक्त...

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु
NEWS

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु

काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानून, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।  आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव...

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल
NEWS

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा मंगलवार भएको विकासका लागि वित्त विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका छन्।उनले विकासोन्मुख देशमा...

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ भारी वर्षा
NEWS

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर...

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर...

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने
NEWS

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने

शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !
NEWS

शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !

काठमाण्डौ। इन्डोनेशियाको राजधानी जकार्ता संसारको तीव्र गतिमा डुबिरहेको शहर हो। सरकारले यो समस्याबाट मुक्ति पाउनका लागि जङ्गलको बीचमा देशको राजधानी सार्ने महत्त्वाकाङ्क्षी काम सुरु गरेको छ।जङ्गलले भरिएको बोर्नियो टापुमा नयाँ प्रशासनिक राजधानी बनाइएको छ। यस्तो नमुना सहर बनाउने भनिएको छ जुन शायद संसारले कहिल्यै देखेको छैन। आफ्नो पदावधि सकिन लागेका वर्तमान राष्ट्रपति...

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो
NEWS

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो

काठमाडौ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ।अघिल्लो आर्थिक वर्ष उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत थियो। गत असारको मूल्यवृद्धि नेपाल र भारतमा लगभग उस्तै रहेको पनि राष्ट्र...

रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान
NEWS

रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान

काठमाण्डौ। आज रक्षाबन्धन हो। आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ। रक्षाबन्धनलाई चाडपर्वको सुरुवात पनि मानिन्छ। चाडपर्वको सिजनमा अनलाइन किनमेल निकै बढ्छ। यो सिजन दीपावलीपछि सम्म रहने गर्दछ। सिजनको सुरुमै अनलाइन बिक्रीको पुराना रेकर्ड तोडिएको छ। भारतीय क्विक कमर्स कम्पनी ब्लिंकिटका संस्थापक अलबिन्दर ढिन्डसाले सामाजिक सञ्जाल प्लेटफर्म...

सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो
OTHERS

सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो

काठमाण्डौ । यतिबेला नेपालसहित विश्वभरका उपभोक्ता बढ्दो महङ्गीसँगै अखाद्य वस्तु र ठगीको मारमा परिरहेका छन् । उपभोक्ताको स्वास्थ्यलाई गम्भिर प्रभाव पार्ने वस्तुदेखि लिएर नापतौलमा जालझेल गरेर व्यापारीहरु ठग धन्दामा लागिरहेको विषय नौलो होइन । तर बजारमा बेलाबखत सबैलाई चकित पार्ने घटना पनि घटिनै रहेका हुन्छन् ।  उपभोक्तालाई ठग्ने नयाँ–नयाँ तरिका आईरहेकाले ठगीबाट कसरी...

मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो
NEWS

मरमसलाको मूल्यमा सर्वाधिक वृद्धि, महङ्गी भने आधिले घट्यो

काठमाण्डौ। गत आर्थिक वर्षमा मरमसलाको मूल्य सबैभन्दा धेरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार असार महिनाको मूल्य वृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम देखाएको छ।राष्ट्र बैंकले मासिक रूपमा सार्वजनिक गर्ने पछिल्लो आर्थिक तथा वित्तीय सम्बन्धी प्रतिवेदनमा मूल्य वृद्धि गत वर्षभन्दा कम हो।उपभोक्ताहरूले...

ठगीको अनौठो तरिकाः दानपेटीमा मन्दिरको साटो आफ्नो क्यूआर कोड लगाईरहेका थिए यी व्यक्ति
OTHERS

ठगीको अनौठो तरिकाः दानपेटीमा मन्दिरको साटो आफ्नो क्यूआर कोड लगाईरहेका थिए यी व्यक्ति

काठमाण्डौ । प्रविधिको सहजता र सहज पुहँचले मानिसहरुलाई जति सुविधा प्रदान गरेको छ, त्यत्तिनै जोखिम पनि निम्तएको छ । प्रविधिको निरन्तरको विकाससँगै यसको दुरुपयोग पनि बढिरहेको छ । प्रविधिको आडमा ठग्ने र ठगिने प्रवृत्ति ह्वात्तै बढेको छ ।  अब हुँदा–हुँदा त मानिसहरुले भगवानलाई समेत ठगिको माध्यम बनाउन थालेका छन् । यस्तै एउटा  चकित पार्ने खबर चीनबाट आएको छ । जहाँ एक जना कानून...

नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने
NEWS

नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने

काठमाण्डौ। नेपाली सेनालाई अमेरिकाले ४ वटा जहाज जहाज तथा हेलिकोप्टर उपलब्ध गराउने भएको छ। संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई ४ वटा हेलिकोप्टर दिने भएको हो।अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु...

नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने
ECONOMY& POLITICS

नेपालले भारतलाई थप २५१ मेगावाट बिजुली निर्यात गर्ने

काठमाण्डौ । भारले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट २५१ मेगावाट बिजुली खरिद गर्न स्वीकृती प्रदान गरेको हो ।  नेपाल विद्युत प्राधिकरणलेले पठाएको उक्त प्रस्तावमाथि भारत सरकारले हरियो झण्डा देखाएसँगै भारततर्फ थप २५१ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । जसअन्तर्गत नेपालले पहिलो पटक बिहारमा...

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने
NEWS

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ। भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको भारतीय दूतावासले बताइएको छ।मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजाने छ। २५१...

भारतमा ‘स्त्री २’ ले कमायो  ४ दिनमै २०४ करोड भारु
NEWS

भारतमा ‘स्त्री २’ ले कमायो ४ दिनमै २०४ करोड भारु

काठमाण्डौ। भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षा बन्धन खास भइरहेको छ। प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ।‘पठान’ पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। योसँगै फिल्मले सनी देओलको फिल्म...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.