आँखु खोला जलविद्युृतको नाफा ७०.२७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डौ । आँखु खोला जलविद्युृत कम्पनी लिमिटेडको खुद नाफामा ७०.२७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य वृद्धि भएको छ । कम्पनीले बिद्युत...