ग्यास अभावबीच विक्रेता आक्रोशित, उद्योगबाट सीधा बिक्री बन्द गर्न माग
काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले सास्ती खेपिरहेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ ।महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्ने अभ्यास बन्द गरी डिलरमार्फत...

