एआई प्रयोग गरेर ३०० करोड भारु लुटियो, साना वित्तीय संस्था बने मुख्य निशाना
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै भारतका साना गैरबैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) माथि श्रृंखलाबद्ध साइबर हमला भएको छ। पछिल्लो करिब दुई महिनामा मात्रै साइबर अपराधीहरूले यस्ता संस्थाबाट करिब ३०० करोड भारतीय रुपैयाँ चोरी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।साइबर हमलाको मुख्य निशानामा तुलनात्मक रूपमा कमजोर साइबर सुरक्षा संरचना भएका साना...

