एआई पेट ट्रान्सलेटरः के अब जनावरले कुराकानी गर्न सक्नेछन् ? चीनले बनायो यस्तो अचम्मको डिभाइस
काठमाण्डौ । चीनको मेङ झायोयी नामक टेक स्टार्टअपले पालतु जनावरको आवाज र व्यवहारलाई मानव भाषामा अनुवाद गर्ने दाबी गरिएको नयाँ एआई डिभाइस सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्ट कलरले कुकुरको भुकाइ वा बिरालोको म्याऊँको अर्थ रियल टाइममा बुझाएर मालिकलाई जानकारी दिन सक्छ।कम्पनीले विकास गरेको यो डिभाइस जनावरको घाँटीमा बाँधिने कलरका रूपमा प्रयोग हुन्छ। यसमा माइक्रोफोन,...

