जीवन बीमा कम्पनीहरुले एक महिनामा संकलन गरे २६ अर्ब प्रिमियम, व्यवसायमा ३३% ग्रोथ
काठमाण्डौ । जीवन बीमा २६ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । बीमकहरुको यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ३३.४४ प्रतिशत बढी हो । गत आवको साउन महिनामा जीवन बीमकहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ...

