एम्पियर नेपालको चाडपर्व योजना सार्वजनिक, स्कुटर खरिदमा २० हजार छुटदेखि १ लाख जित्ने मौका
काठमाण्डौ । एम्पियर नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, अतिरिक्त एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क सर्भिसिङ तथा स्पेयर पार्ट्समा छुटसहित लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्। ‘नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड Ampere सँग’ भन्ने अभियान सन्देशसहित ल्याइएको योजनाअन्तर्गत Ampere...

