अपि हिमालमा हुँदैछ योग, ध्यान र प्रेरणा कार्यक्रम, पर्यटन प्रवर्द्धनका लागि नयाँ–नयाँ योजना
काठमाण्डौ । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्ने ४ हजार मिटर उचाइको अपि हिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिने भएको छ। अपि हिमाल गाउँपालिकाको आयोजनामा स्थानीय पर्यटन प्रवर्द्धन तथा क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले सो शिविर आयोजना गर्न लागिएको हो। शिविर यही जेठ १६ गते अपि हिमाल बेसक्याम्पमा आयोजना...