एथर एस सार्वजनिक गर्ने तयारी, रु.९९९ मा बुकिङ खुल्ला
काठमाण्डौ । नाइमा एक्सपो २०२५ मा सार्वजनिक गरिएको एथर रिज्टा जेडलाई प्राप्त अत्यधिक सकारात्मक प्रतिक्रिया पछि र बढ्दो पेट्रोल मूल्यको सन्दर्भमा वैद्य एनर्जी प्रा.लि.ले अब नयाँ एथर ‘रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने...

