सेयर बजारमा चिया पसलेदेखि तरकारी व्यवसायीसम्मको प्रवेश, मोफसलमा समेत आकर्षण बढ्दै
काठमाण्डौ । नेपालको सेयर बजारमा अहिले दैनिकजसो उछाल आईरहेको छ । कारोबारले पनि नयाँ फड्को मारेको छ । सेयर बजारको चर्चा अहिले चिया पसलदेखि तरकरी पसलसम्म हुन थालेको छ । बुधबार २१ अर्ब ९१ करोडबराबरको कारोबार भएको बजारमा आज साताको अन्तिम कारोबार दिन २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार पूँजीकरण ४३ खर्ब ७२ अर्ब पुगेको छ ।यसरी दैनिक बजारमा उछाल आँउदा ब्रोकर...