शुक्रबार, मंसिर ७,२०८१ 11:51:28
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 11:51:28
हुन्डाई मोटरले भारतको अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने,२५ हजार करोड भारु जुटाउने लक्ष्य
विश्व अर्थतन्त्र

हुन्डाई मोटरले भारतको अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने,२५ हजार करोड भारु जुटाउने लक्ष्य

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनीको भारत युनिट हुन्डाई मोटर इन्डियाले भारतीय सेयर बजारको अहिलेसम्मकै  सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ । कम्पनीले करिब २५ हजार करोड भारुबराबरको आईपीओ ल्याउने तयारी गरेको हो ।  

‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा, स्किम योजनामा छन् यस्ता सुविधा
AUTO

‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा, स्किम योजनामा छन् यस्ता सुविधा

काठमाण्डौ । चीनमा निर्माण भएका‘लुयान’ब्राण्ड को विद्युतीय स्कुटरहरुको नयाँ शोरुम सञ्चालनमा आएको छ । जिरो इमिसन राइड (एन) ले काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको हो ।

मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज
AUTO

मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो चर्चित एसयुभी मारुति ब्रिज्जालाई परिष्कृत गर्दै नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको छ । कम्पनीले यो भेरियन्टको टप भेरियन्टलाई माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको हो ।  मारुती सुजुकीले गत वर्षको जुलाई महिनामा माइल्ड–हाईब्रिड म्यानुअल भेरियन्टको वितरण स्थगन गरेको थियो ।...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.