नारायणीको जलसतह घट्दो क्रममा, अन्य प्रमुख नदीमा बाढीको जोखिम टर्यो
काठमाण्डौ । लगातारको वर्षापछि बढेको देशका अधिकांश प्रमुख नदीहरूको जलसतह घटेर सामान्य अवस्थामा फर्किन थालेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणीबाहेक अन्य प्रमुख तथा सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल झरिसकेको छ ।महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार नारायणी नदीको जलसतह भने अझै सतर्कता तहभन्दा माथि छ । यद्यपि पानीको बहाव निरन्तर घट्दो...

