मनी लाउन्डरिङ नियन्त्रणमा गम्भीर कमजोरी, बैंक अफ अमेरिकालाई १.२ अर्ब डलर जरिवाना
काठमाडौं । सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा अन्य गैरकानुनी वित्तीय गतिविधि पहिचान गर्न असफल भएको भन्दै अमेरिकी बैंकिङ जायन्ट बैंक अफ अमेरिकालाई १.२ अर्ब अमेरिकी डलर जरिवाना गरिएको छ।अमेरिकी अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बैंकले ५ अर्ब डलरभन्दा बढीको शंकास्पद कारोबार सम्बन्धित सरकारी निकायमा रिपोर्ट गर्न असफल भएको थियो। तीमध्ये करिब १ अर्ब...

