प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको बिदाइ भेट
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिएका छन्। राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी केही दिनमै भारत फर्किने तयारीमा...

