सोमबार, फाल्गुन २५,२०८२ 11:32:09
Bizshala
  • सोमबार, फाल्गुन २५,२०८२ 11:32:09
Bizshala
Global IME Bank Limited

बालेनको चुनावी खर्च रु.१४.१७ लाख, कुन शीर्षकमा कति ?

Hyundai Nepal
बालेनको चुनावी खर्च रु.१४.१७ लाख, कुन शीर्षकमा कति ?
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।  

बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय, ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडानमा १५ दिन गरिएको प्रचारको कार्यक्रममा ५ लाख ८० हजार खर्च भएको उल्लेख गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ, खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ, प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.