बन्दीपुर केबलकार रु.१.३६ करोड घाटामा, इपीएस समेत ऋणात्मक
काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजमले गत आर्थिक वर्ष २०८२–८३ मा १ करोड ३६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा भने आफ्नो घाटा कम गरेको छ । अघिल्लो आवमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । कम्पनीको आम्दानी भने खुम्चिएको छ । अघिल्लो आवमा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा भने जम्मा २ करोड २९ लाख...

