भोटेकोशी बाढीबाट प्रभावित बीमितलाई दाबी प्रक्रियामा सहजीकरण गर्ने बीमक संघको प्रतिबद्धता
काठमाण्डौ । रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले दुःख व्यक्त गरेको छ।संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा बाढीबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।बाढीका कारण नागरिक...

