१० कित्ताका लागि २३ लाखको दौड, बेनी हाइड्रोको आईपीओ भोलि बाँडफाँड हुँदै !
काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भोलि अर्थात् असोज ५ गते बाँडफाँड हुने भएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।कम्पनीले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २००...

