नेतान्याहुको सम्बोधनअघि संयुक्त राष्ट्रसंघ महासभा हलबाट दर्जनौँ प्रतिनिधि बाहिरिए
काठमाण्डौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुअघि महासभा हलमा रहेका दर्जनौँ प्रतिनिधि बाहिरिएका छन्।नेतान्याहुको सम्बोधन सुरु हुनुअघि विभिन्न देशका प्रतिनिधिहरू हलबाट बाहिरिएपछि उनले बाहिरिने प्रतिनिधिहरूको आलोचना गर्दै उनीहरूलाई ‘नैतिक रूपमा कायर’ भएको टिप्पणी गरे। उनले हलमा रहेका आफ्ना धारणा समान भएका...

