बुधबार, भाद्र ३१,२०८३ 02:25:22
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 02:25:22
भोटेकोशी विपद्को १२औँ दिन : नाडीको ट्याटुले गरायो राजेशको पहिचान
NEWS

भोटेकोशी विपद्को १२औँ दिन : नाडीको ट्याटुले गरायो राजेशको पहिचान

  काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढी गएको १२औँ दिनमा नुवाकोटको त्रिशूली बजार क्षेत्रमा घरभित्र पुरिएको अवस्थामा फेला परेको एक शव नाडीमा रहेको ट्याटुबाट पहिचान भएको छ।प्रहरीका अनुसार उक्त शव करिब ४५ वर्षीय राजेश जोशीको हो।नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजार क्षेत्रमा खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरभित्र पुरिएको अवस्थामा शव फेला पारेका...

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर
NEWS

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर

 काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा प्रत्यक्ष जनधनको ठूलो क्षति मात्र पुर्‍याएको छैन, काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलासमेत गम्भीर रूपमा खल्बल्याएको छ।देशकै ठूलो उपभोग केन्द्र काठमाडौंमा खाद्यान्न, इन्धन, ग्यास, तरकारी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति मुख्यतः सडकमार्गमा निर्भर छ। तर बाढीपछि पृथ्वी राजमार्ग पटकपटक...

भोटेकोशी बाढीपछि चक्रदेवी अस्पतालमै संकट : बिजुली छैन, पेट्रोल पनि सकियो
NEWS

भोटेकोशी बाढीपछि चक्रदेवी अस्पतालमै संकट : बिजुली छैन, पेट्रोल पनि सकियो

  काठमाण्डौ ।  भोटेकोशी बाढीबाट घाइते भएकाको उपचारमा खटिएको नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पताल आफैं संकटमा परेको छ। विद्युत् आपूर्ति बन्द छ, वैकल्पिक ऊर्जाका लागि प्रयोग भइरहेको पेट्रोल पनि सकिन थालेपछि अस्पतालको आपतकालीन सेवा सञ्चालनमै चुनौती थपिएको हो।बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटर दूरीमा रहेको १५ शय्याको चक्रदेवी अस्पतालमा उद्धार गरिएका...

बाढीपछि नुवाकोटमा वैकल्पिक लाइनमार्फत बिजुली फर्काइयो
NEWS

बाढीपछि नुवाकोटमा वैकल्पिक लाइनमार्फत बिजुली फर्काइयो

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत बिजुली उपलब्ध गराउने व्यवस्था मिलाएको छ।बाढीले नियमित प्रसारण संरचनामा क्षति पुर्‍याएपछि प्राधिकरणले सिन्धुपाल्चोकतर्फको वैकल्पिक लाइन प्रयोग गरी खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र...

एक सातापछि बिजुली बाल्ने तयारीमा रहेको लाङटाङ खोला आयोजना बाढीले तहसनहस, ६० जना सम्पर्कविहीन
NEWS

एक सातापछि बिजुली बाल्ने तयारीमा रहेको लाङटाङ खोला आयोजना बाढीले तहसनहस, ६० जना सम्पर्कविहीन

 काठमाण्डौ ।  निर्माण सकिएर करिब एक सातापछि विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेको रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोशीमा आएको भीषण बाढीले तहसनहस बनाएको छ।बाढीले आयोजनाको पावर हाउस पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना इञ्जिनियर, कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले आयोजना...

रसुवा बाढीपछि काठमाडौं महानगर सक्रिय, ४ एम्बुलेन्स नुवाकोट पठायो
NEWS

रसुवा बाढीपछि काठमाडौं महानगर सक्रिय, ४ एम्बुलेन्स नुवाकोट पठायो

  काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा उपचारमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ।कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरको विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक प्रतिकार्य सञ्चालन, समन्वय र सहजीकरणका लागि तत्काल विभिन्न निर्णय गरेको हो।बैठकले...

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तत्काल पठाउने सरकारको निर्णय
NEWS

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तत्काल पठाउने सरकारको निर्णय

 काठमाण्डौ ।भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउन सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तीन जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कुल २ करोड ५० लाख रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय...

सीमामा ४.४ म्याग्निच्युडको भूकम्प, केही समयमै भोटेकोशीमा भीषण बाढी
NEWS

सीमामा ४.४ म्याग्निच्युडको भूकम्प, केही समयमै भोटेकोशीमा भीषण बाढी

 काठमाण्डौ । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको केही समयमै तिब्बततर्फबाट भोटेकोशी नदीमा भीषण बाढी नेपाल प्रवेश गरेको पाइएको छ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बिहान ८:३७ बजे गएको भूकम्पको केन्द्र कोदारीबाट करिब ७७ किलोमिटर उत्तर–उत्तरपश्चिम क्षेत्रमा रहेको थियो। भूकम्पको गहिराइ करिब १० किलोमिटर मापन गरिएको थियो।त्यसको...

भोटेकोशी–त्रिशूलीमा जोखिम अझै कायमै, अर्को सूचना नआएसम्म नदीबाट टाढा रहन उच्च सतर्कता
NEWS

भोटेकोशी–त्रिशूलीमा जोखिम अझै कायमै, अर्को सूचना नआएसम्म नदीबाट टाढा रहन उच्च सतर्कता

 काठमाण्डौ ।  भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको भन्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।नेपाल बाढी सूचना प्रणालीले बुधबार दिउँसो १:३५ बजे जारी गरेको उच्च सतर्कता सूचनामा चीनतर्फबाट प्राप्त जानकारीअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखोलिएको उल्लेख...

भोटेकोशीको बाढीले ऊर्जा क्षेत्रमा ठूलो धक्का, ११ जलविद्युत् आयोजना प्रभावित
NEWS

भोटेकोशीको बाढीले ऊर्जा क्षेत्रमा ठूलो धक्का, ११ जलविद्युत् आयोजना प्रभावित

 काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा सयौं मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४०५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। त्यस्तै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.