एआईको उछालले अर्बपतिहरुको सम्पत्ति १५.१ ट्रिलियन डलर पुग्यो, संख्या कति पुग्यो ?
काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वभर अर्बपतिको संख्या र उनीहरूको सम्पत्ति दुवै नयाँ उचाइमा पुगेका छन्। अल्ट्राटाको हालै सार्वजनिक रिपोर्टअनुसार सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या ३ हजार ७९५ पुगेको छ।यो संख्या अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो। पछिल्लो पाँच वर्षमा अर्बपतिको संख्यामा भएको यो सबैभन्दा ठूलो वार्षिक...

