भारतका प्रधानमन्त्री मोदीलाई तनाव, नितिशले गरे बिहारमा ठुलो रकमको माग
काठमाण्डौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक भाजपाको पूर्ण बहुमत नभएको सरकारको नेतृत्व गरिरहेका छन्। यो सरकार जेडीयू र टीडीपीको समर्थनमा बनेको हो। यी दलहरूले आफ्नो शासित प्रदेशका लागि बजेटमा ठूला माग गरेका छन्।