बोटले ‘निर्भाना’सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै
काठमाण्डौ । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिको संकेत गरेको कम्पनीले जनाएको छ । यद्यपि बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ । अब यसले निर्भाना सिरिजको आधिकारिक सार्वजनिकमार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ । उच्च प्रदर्शन क्षमतायुक्त...