नेप्सेमा थप १ लाख ४५ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य रकमबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले ३.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत समेटेर ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्ताव पारित भए बैंकले कुल ९३ करोड ५१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको असोज ५ गते सोमबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेड, ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन रहेको छ।तीनवटै कम्पनीले असोज ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् ‘बुक क्लोज’ गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर खरिद गरी कायम हुने लगानीकर्ताले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश प्राप्त...
काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा एभरेष्ट बैंक लिमिटेडको लाभांश वितरण क्षमता निकै बलियो देखिएको छ। बैंकको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको लाभांश क्षमता प्रतिसेयर ३८.३२ रुपैयाँ अर्थात् ३८.३२ प्रतिशत छ।तर बैंक सञ्चालक समितिले सेयरधनीलाई त्यसको आधाभन्दा पनि कम—१५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।भदौ ११ गते बसेको बैंक सञ्चालक समितिको...
काठमाण्डौ । प्रभू इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको ४५९ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको ३८५ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते अपरान्ह २ः३० बजे बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २० गते दिउँसो ३ बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरी सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।
काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ माछापुच्छ्रे बैंक । यो बैंकले शुक्रबार ८ प्रतिशत लाभांशको घोषणा गरेको हो । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । सिकलेस हाइड्रोपावर लिमीटेडले सेयरधनीका लागि एकसाथ बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर वितरणको घोषणा गरेको छ । कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।बोनस सेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत वितरण गरिने समेत घोषणा भएको छ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमीटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २६, २०८१ मा रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न छैठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । यो विकास बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको ४९० औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस सेयर गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो बैंक, ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश(बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खूद मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । जीवन बीमा क्षेत्रकै उच्च बोनसदर रहेको नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई समेत उच्च प्रतिफल बाँड्दै आइरहेको छ । सन १९८८ मा स्थापना भएको कम्पनीले ३६औं वर्ष दौरानमा आफ्ना बीमित, कर्मचारीका साथै सेयरहोल्डरलाई समेत उचित लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् ।
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको २१६ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २०८० असार मसान्तसम्म कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०० रुपैयाँको १४.०७७ प्रतिशत(१२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबर)...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ । कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.