ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’
काठमाण्डौ । अहिले संसारमा कुनै क्षेत्रमा पैसा छ भने,त्यो क्षेत्र हो आइटी क्षेत्र । आईटी कम्पनीहरुले यतिबेला विश्वभर मनग्य आम्दानी गरिरहेका छन् । बैंक,वित्तीय संस्था, सार्वजनिक संस्थान र स्वास्थ्य क्षेत्र सबैमा आईटीको बढ्दो प्रयोगले यो क्षेत्रमा आर्कषण देखिएको छ । पछिल्लो समय नेपालको सेयर बजारमा सेयरको अभौतिकिकरण हुन थालेसँगै आईटी क्षेत्रको औपचारिक प्रवेश भएको छ ।...