सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार...