आईतवार, असार २२,२०८२ 08:17:51
  • आईतवार, असार २२,२०८२ 08:17:51
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बन्जी गर्दा छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बञ्जी नेपाल एडभेन्चर प्रालिमा गई एकल बन्जी गर्दा रु १००० र जोडी बञ्जी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.