चोलेन्द्र प्रकरणमा माजिदको प्रश्न– ‘थ्रेट दिने पक्राउ नपर्ने, पीडितलाई नै चौकी लैजाने ?’
काठमाण्डौ । जेन–जी अभियानी तथा कानुनका विद्यार्थी माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको घटनामाथि प्रश्न उठाएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अन्सारीले सुरक्षा जोखिम देखिएको अवस्थामा जोखिममा परेका व्यक्तिलाई प्रहरी कार्यालय लैजानुभन्दा सम्भावित धम्की दिने...

