मध्यराति नियन्त्रण, दिउँसो रिहा : चोलेन्द्र प्रकरणमा प्रहरीको दाबीमाथि प्रश्न
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन्।शनिबार मध्यरातदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बाहिरिएका हुन्।प्रहरीले भने जबरालाई औपचारिक रूपमा पक्राउ नगरिएको र सुरक्षा कारणले कार्यालयमा ल्याइएको दाबी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको...

