चीन सरकारको ४० लाख डलरको अनुदान स्वीकार गर्ने सरकारको निर्णय
काठमाण्डौ । नेपाल सरकारले आसन्न निर्वाचनका लागि चीन सरकारले प्रस्ताव गरेको ४० लाख अमेरिकी डलरको अनुदान स्वीकार गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।बैठकले चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने...

