मंगलवार, आश्विन १३,२०८३ 08:31:22
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:31:22
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुने

Bizshala
मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुने
New Office

काठमाण्डौ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बस्न लागेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा प्रधानमनत्री ओलीको चीन भ्रमणका अवसरमा उठाइने अजेन्डाका बारेमा समेत छलफल हुनेछ । प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित मंसिर १७ गते चीन भ्रमण गर्दैछन् ।  

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भने चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन जान लागेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीका लागि त्यसतर्फ जान लागेकी हुन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.