मनसुनको बेला कारलाई कसरी राख्ने फिट ? यी टिप्स लाग्न सक्छन् काम
काठमाण्डौ । उखरमाउलो गर्मीपछि हाल नेपालमा मनसुन शुरु भएको छ। वर्षाले एकातर्फ गर्मीबाट राहत दिन्छ भने अर्कोतर्फ सवारी साधन चलाउनेहरूका लागि धेरै चुनौतीहरू पनि ल्याउँछ। वर्षाका दिनहरूमा चिप्लो सडक, कम दृश्यता, ठाउँ–ठाउँमा पानी जम्ने समस्या र भारी ट्राफिक जाम जस्ता समस्या सामान्य हुन्छन्। सडकमा पानी जम्ने वा जामलाई हामी रोक्न सक्दैनौं, तर केही सरल उपाय अपनाएर आफ्नो कारलाई...

