सीईडीबी होल्डिङ्सको नाफा ९ प्रतिशतले घट्यो, ईपीएस कति ?
काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीको सञ्चालन आम्दानीमा सामान्य गिरावट आए पनि कुल आम्दानी बढेको छ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत एकीकृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १४ करोड ४९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५ लाख ९९ हजार...

