के सेन्ट्रल लकिङ सिस्टम कार दुर्घटनाका बेला मृत्युको कारण बन्दै छ ? काम लाग्न सक्छ यस्ता उपाय
काठमाण्डौ । दुर्घटनाका बेला यात्रुहरुको ज्यान बचाउने उद्देश्यले आधुनिक कारहरुमा नयाँ–नयाँ सेफ्टी फिचर्सहरु अपडेट भईरहेका छन् । पहिले प्रिमियम हुने यस्ता फिचर्सहरु आजभोलि भने इन्ट्री–लेभल कारहरुमा समेत उपलब्ध भईरहेको छ । त्यहिमध्ये एउटा फिचर्स हो,सेन्ट्रल लकिङ सिस्टम । यो फिचर्स आजभोली सडक दुर्घटनाबा बेला कारको ढोका नखुलेर मृत्युको कारण बन्दै गईरहेको छ । सुरक्षाका...